NTH in the Press
मनमनै मन्त्रालयबाट फर्केपछि
मानिसको मन आफैँमा एउटा अदृश्य मन्त्रालय हो—जहाँ हरेक दिन असङ्ख्य निवेदनहरू दर्ता हुन्छन्, निर्णयहरू हुन्छन्, कतिपय निर्णयहरू कार्यान्वयनमा आउँछन् र कतिपय फाइलहरू अनिश्चित कालसम्म थन्किएर बस्छन् …

‘मनमनै मन्त्रालय’ नाटक साउन २४ गते नेपाल नाट्यशालामा मञ्चन हुँदै
वरिष्ठ नाट्यकर्मी प्रवीण पुमाको निर्देशन तथा सौभाग्य सिंह राईको लेखन रहेको विसङ्गतिवादी सामाजिक नाटक ‘मनमनै मन्त्रालय’ आगामी साउन २४ गते (आइतबार) दिउँसो १:०० बजे नेपाल नाट्यशाला, काठमाडौंमा मञ्चन हुने भएको छ ..